खाम मगर भाषा कसरी बोल्ने ?

घर्ती मगर, रण प्रसाद. (२०६२). खाम मगर भाषा कसरी बोल्ने ?. काठमाडौंः धनमाया र सिर्जना घर्ती मगर । टिप्पणीः प्रतिभा पुन रण प्रसाद घर्ती मगरको खाम मगर भाषा कसरी बोल्ने ?(२०६२) मा शब्दकोशका लागि तयार पारिएका आधारभूत शब्दावली अनुरुप ६२ वटा आधारमा (व्याकरणीय शब्दावली, कोशीय...

गुरुङ, जगमान, (२०६७). गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा

गुरुङ, जगमान, (२०६७). गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, काठमाडौंः पश्चिमाञ्चल विकास मञ्च. टिप्पणीः डा. गोविन्द प्रसाद थापा यस पुस्तकका पाँच अध्याय छन् । पहिलोमा गण्डकीप्रसवण क्षेत्रको भूमि र जनता; दोस्रोमा गण्डकी प्रसवण क्षेत्रका प्रमुख धार्मिक स्थलहरू;...

श्री गुरुङ्ग मगर वंशावली

गुरुङ्ग, कृष्णवहादुर, योगी नरहरीनाथ (सम्पा.). (२०२०). श्री गुरुङ्ग मगर वंशावली. शाके १८८५. कृष्णबहादुर गुरुङ टिप्पणीः डा. गोविन्द प्रसाद थापा सक्कल सिद्धाँचल मृगस्थलीमा छ । ५ इन्च लम्बाई र ६ इन्च चौडाइको पुस्तिकाको आकारमा प्रकाशित छ । धेरैजसो भाग संस्कृत भाषामा...