‘Account of the Kingdom of Nepaul’

Kirkpatrick, J. A. (1811 & reprint 1996). Account of the Kingdom of Nepaul, Being the Subject of Observations Made During a Mission to That Country in The Year 1793. Delhi: Asain Education Services (First publication for William Miller, Albemarle-Street, London,...

नेपालका प्रथम जनविद्रोही सहीद लखन थापा मगर

आले मगर, जीवन. (२०६४). नेपालका प्रथम जनविद्रोही सहीद लखन थापा मगर. गोरखाः सुवास आले मगर र विष्णु आले मगर । टिप्पणीः डा. मीन श्रीस मगर जम्मा ६३ पृष्ठ संख्या रहेको यस पुस्तिकामा सहिद लखन थापा मगरको वाल्यकाल, प्रारम्भिक शिक्षा, सैनिक सेवा, नेपालको तत्कालीन अवस्था, भारतीय...

चीन तिब्बत र नेपाल

आचार्य, बाबुराम. (२०७४). चीन तिब्बत र नेपाल. काठमाण्डुः फाइन प्रिन्ट बुक्स । टिप्पणीः डा. गोविन्द प्रसाद थापा यो पुस्तक सात अध्यायमा विभक्त छ । पहिलो अध्याय प्राथमिक परिचय, दोस्रो अध्याय आपसमा शान्त सम्बन्ध, तेस्रो अध्याय नेपालमा भएका राजनीतिक हलचलहरू, चौथो अध्याय...

नयाँ नेपालको इतिहास

अर्याल, ईश्वरराज. (सन् १९५६). नयाँ नेपालको इतिहास (तेस्रो संस्क). काठमाडौः पं. पृथ्वीनाथ भार्गव । टिप्पणीः डा. गोविन्द प्रसाद थापा लेखकले यस पुस्तकमा ९० विभिन्न शीर्षकहरूमा नेपालको इतिहासलाई समेटेका छन् । यस पुस्तकमा लेखकले प्राचीन नेपालदेखि वि. सं. २००७ सालसम्मको...

नेपालका खस जाति

अधिकारी, विपिन. (२०६८ वैशाख १). नेपालका खस जाति. काठमाडौः नेपाल कन्सल्टिङ यर्स फर्म, न्यू प्लाजा । टिप्पणीः डा. गोविन्द प्रसाद थापा यस पुस्तकमा ६ अध्याय छन् । पहिलोमा खस जातिको सामान्य परिचय, दोस्रोमा खसहरूको नेपाल यात्रा, तेस्रोमा प्राचीन खस जाति, चौथोमा हिन्दु...