मगर अध्ययन केन्द्र, ललितपुरको २५औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित हुने विशेष स्मारिकाका लागि लेख तथा रचनाहरू आह्वान गरिएको छ।
मगर भाषा, संस्कृति, इतिहास, साहित्य, समाज, पहिचान तथा समसामयिक विषयसँग सम्बन्धित मौलिक सिर्जना तथा लेखहरू पठाउनुहोस्।
📝 स्वीकार गरिने भाषा: मगर, नेपाली र अंग्रेजी
📖 रचना: लेख, लघुकथा, कविता, यात्रा संस्मरण, विचार आदि
✍️ मौलिकता: अन्यत्र प्रकाशित नभएको र साहित्यिक चोरीबाट मुक्त हुनुपर्ने
📌 लेखन: स्पष्ट, सरल, तथ्यपरक र सम्मानजनक हुनुपर्ने
📚 तथ्य, तथ्याङ्क वा उद्धरण प्रयोग भएमा स्रोत उल्लेख गर्नुपर्ने
ढाँचा:
• मगर/नेपाली: Preeti, १६ pt, Line spacing 1.5
• अंग्रेजी: Arial, ११ pt, Line spacing 1.5
• सम्बन्धित उच्च गुणस्तरका JPEG/PNG तस्बीर भएमा पठाउन सकिने
• लेखकको नाम, फोटो, इमेल र फोन नम्बर अनिवार्य
📅 अन्तिम मिति: २०८३ कात्तिक ३० गते
📧 पेश गर्ने इमेल:
anita11pun@gmail.com
ghalekhil356@gmail.com
pungbrd@gmail.com
🌐 थप जानकारी: https://magarstudiescenter.org.np
आउनुहोस्, मगर इतिहास, भाषा, संस्कृति र पहिचानलाई शब्दमार्फत दस्तावेजीकरण गरौँ। ❤️📚