Culture, Discourse, History
घर्ती क्षत्री, सूर्यबहादुर. (२०६७). पाल्पाको मगर संस्कृति. (अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध). त्रि.वि., कीर्तिपुर । टिप्पणीः डा. मीन श्रीस यो शोधप्रवन्ध त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकायमा विद्यावारिधि उपाधिको निम्ति प्रस्तुत गरिएको हो ।...
Culture, Discourse, History, Language, Others
घर्ती मगर, रण प्रसाद. (२०६२). वंशावली. काठमाडौँः धनमाया र सिर्जना घर्ती मगर । टिप्पणीः प्रतिभा पुन रण प्रसाद घर्ती मगर वंशावली (२०६२) को आयामगत स्परुप मुखपृष्ठ सहित ७० पृष्ठको छ । यस पुस्तकमा १६ वटा शीर्षकका लेखहरू छन् । विशेषतः खाम मगरका वंशावली, मगर शब्दका अर्थहरू...
Culture, Discourse, History, Language, Others
घर्ती मगर, रण प्रसाद. (२०६२). खाम—नेपाली शब्दकोश. काठमाडौँः धनमाया र सिर्जना घर्तीमगर । टिप्पणीः प्रतिभा पुन रण प्रसाद घर्ती मगरको खाम—नेपाली शब्दकोश (२०६२) नामक पुस्तक धनमाया र सिर्जना घर्ती मगरद्वारा प्रकाशित भएको देखिन्छ । वाह्य आयम हेर्दा जम्मा १६५ पृष्ठको छ । यस...