नेपालका आदिवासी महिला तथा बालबालिकाहरूको सशक्तिकरणमा मगर समुदायको भाषा, इतिहास र संस्कृति संग संम्वन्धित खाोज तथा अनुसंन्धान गर्नको निम्ति तपाई बन्दना गुरुङज्यू, क्राइष्टचर्च, न्युजिल्यान्डले मगर अध्ययन केन्द्रलाई गर्नु भएको आर्थिक सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौ।